मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

यि प्रदेशमा एकैपटक ११ सयभन्दा बढी कर्मचारी माग

यि प्रदेशमा एकैपटक ११ सयभन्दा बढी कर्मचारी माग

  • 841
    SHARES

  • यि प्रदेशमा एकैपटक ११ सयभन्दा बढी कर्मचारी माग

    काठमाडौँ, बागमती प्रदेशको लोक सेवा आयोगले ठुलो सङ्ख्यामा कर्मचारी माग गरेको छ ।

    प्रदेश सरकारका मन्त्रालय र बागमती प्रदेशका स्थानीय तहका विभिन्न सेवा र समूहमा गरी एक हजार ११३ जना कर्मचारीका लागि आवेदन माग गरिएको हो । बागमती प्रदेश तथा स्थानीय तहका विभिन्न सेवा समूहका अप्राविधिक,प्राविधिक र स्वास्थ्य सेवा तर्फका पाँचौँ तहका खुला तथा समावेशी तर्फको विज्ञापन प्रकाशन गरिएको आयोगको भनाई छ ।

    विज्ञापन सम्बन्धी विस्तृत विवरण आयोगको वेबसाइट spsc.bagamati.gov.np मा प्रकाशन गरिएको छ।
    यसमा दरखास्त बुझाउने अन्तिम मिति माघ २८ गते छ ।

    2024-01-21-11-56-20-gopa-magh-8-13

    सोमवार, माघ ८ २०८००७:४६:२८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार