मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

गजल

गजल

  • 856
    SHARES

  • सुरेशकुमार पाण्डे

    गजल

    जो इमानदार हुन्छ उसैको घर लिलाम हुन्छ,
    जसतै सोजो देशभित्र विकासमा जाम हुन्छ ।

    उनैको पसिना र रगतमा आफ्नो देश बनाए,
    छिमेकीले जब सरकार देशमा वेकाम  हुन्छ ।

    भाडामै बली चढ्नुपर्छ देशका युवाहरू सधैँ,
    निकम्मा सरकार भएपछि देश बद्नाम हुन्छ ।

    हामीले बिरोधका लागि बिरो गर्दैनौँ कहिल्यै,
    शान्ती सुव्यबस्था भए सबैलाई आराम हुन्छ ।

    मुटु पिरो हुन्छ जब युवा मर्छन खानकै लागि,
    देशमा काम न माम न ओटलाग्ने ठाम  हुन्छ ।

    मण्डि बन्यो सबै आयात गर्छ विकास हरायो,
    विदेशीको इसारामा विकासमा  लगाय हुन्छ ।

    दाङ घोराही  

    शुक्रवार, जेठ ४ २०८१०२:५७:०५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार