एजेन्सी । सर्प जसलाई देखेमा पनि मानिसहरुको पसिना निस्कन्छ, तर मानिसहरुले डरको बाबजुद पनि सर्पको बारेमा सधै जान्न चाहान्छ । विश्वमा सर्प धेरै प्रजातिका पाइन्छन् । आज हामी यस्तो विशेष नागिनको बारेमा जानकारी दिन लागेका छौ । जुन वास्तविकता पढेर आश्चर्य मानिनेछ ।
अमेरिकामा पाइने मादा रेड साइडेड ग्रेटर र प्रजातिको सर्पको बारेमा आज हामी चर्चा गर्छौ । यो प्रजातिको सर्प एक पटकमा करीब एक सय भाले सर्पसँग सम्बन्ध बनाउन सक्छ ।
यो सर्पको विशेषता नै ठुलोसमुहमा धेरै समय बस्ने हो ।
सर्पको यस्तो समुहमा १०० वटा देखि १ हजार सर्प पनि हुन सक्छन् ।
यसरी झुन्ड झुन्डमा बस्ने भएकोले नागिनले एक सय भन्दा धेरैसँग एकैपटक सम्बन्ध राख्छन् । सम्बन्ध मात्र बनाउन नभएर प्रजनन अवधिमा पनि एउटै समुहमा बस्छन् ।
सर्पको यस्तो झुन्डको बैठक बस्दा बिशेष हुन्छ । बैठक बस्ने भन्दा २ हप्तापहिले नै नर सर्प खान छाड्छन् ताकी पेटको फोहोर सफा हुन्छ । सम्बनध बनाउने क्रममा मादा सर्पले आफुतिर आकर्षित गर्नको लागि एक किसीमको हर्मोन उत्पन्न गर्छ । जसमा मादा र अन्य सर्प आकर्षित हुन्छन् ।
सम्बन्ध बनाउने समयमा एक स्थानमा गुजुल्टिएर बस्छन् । यस्तो आकारमा बसेपछि नर सर्पले क्रमश सम्बन्ध राख्छ ।
यो प्रक्रिया सबै सकिएपछि मादा विस्तारै–बिस्तारै सामान्य आकारमा आउँछ ।
यसरी नर सर्प सर्पको बिचबाट छिट्टै निस्कनु पर्छ यदि छिट्टै निस्कन सकेन भन उसको ज्यान नै जान सक्छ ।
रेड साइडेड ग्रेटर पानीको वरिपरि बसीरहन्छ ।
यो पहाडको घास भएको मैदान भित्र बसीरहन्छ । यो सर्पमा खास विष हुँदैन ।
वास्तवमा विशेष यस्तो प्रजातिको सर्प खास हुन्छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।