काठमाडौं । कोरोना संक्रमणको महामारीबीच इटलीमा फिल्म फेस्टिवल(चलचित्र महोत्सव) आयोजना गर्ने तयारी भइरहेको छ।
इटलीको भेनिस सहरमा महामारीयता विश्वकै पहिलो फिल्म फेस्टिवल आयोना गर्न लागिएको हो ।
प्रसिद्ध भेनिस फिल्म फेस्टिवलमा फिजिकल डिस्ट्यान्सिङ (शारीरिक दूरी)को कडा नियम लागू गरिएको छ ।
इटली, महामारीबाट विश्वमै सबैभन्दा पीडित देशमध्ये एक हो। एजेन्सी
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।