मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

प्रहरी सहायक निरीक्षक ढुङ्गानाको लेक लागेर मुत्यु

प्रहरी सहायक निरीक्षक ढुङ्गानाको लेक लागेर मुत्यु

मेगा खबर संवाददाता

१५, कार्तिक २०८०
  • 913
    SHARES

  • प्रहरी सहायक निरीक्षक ढुङ्गानाको लेक लागेर मुत्यु

    काठमाडाैँ,कात्तिक १५ गते, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको सुरक्षार्थ अन्नपूर्ण आधार शिविरमा खटिएका प्रहरी सहायक निरीक्षक टीकाराम ढुङ्गानाको लेक लागेर मुत्यु भएको छ । 

    आधार शिविरबाट फर्कने क्रममा स्वास्थ्यमा समस्या देखिएपछि हेलिकप्टरमार्फत आज पोखरामा ल्याइएकामा ९ः४० बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए । 

    हेलिकप्टरमार्फत गत आइतबार आधार शिविर पुग्नेका ढुङ्गानालाई पैदल फर्कने क्रममा श्वासप्रश्वासमा समस्या देखिएको जनाइएको छ ।

    बुधवार, कार्तिक १५ २०८००१:२९:०७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार