मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

अन्नपूर्ण पदमार्गमा वार्षिक पाँचभन्दा बढीले गुमाउँछन् ज्यान

अन्नपूर्ण पदमार्गमा वार्षिक पाँचभन्दा बढीले गुमाउँछन् ज्यान

मेगा खबर संवाददाता

२०, श्रावण २०८१
  • 667
    SHARES

  • अन्नपूर्ण पदमार्गमा वार्षिक पाँचभन्दा बढीले गुमाउँछन् ज्यान

    विश्वकै १० औँ स्थानको जोखिममा पर्ने अन्नपूर्ण पदमार्गमा यात्राका क्रममा पर्यटकले ज्यान गुमाउने गर्दछन् । 

    आर्थिक वर्ष २०८०८१ मा पाँच पर्यटकले ज्यान गुमाएका अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना (एक्याप) एकाइका प्रमुख ढकबहादुर भुजेलले बताए । उनका अनुसार अधिकांश पर्यटकले लेक लागेर (हाइअल्टिट्युट) का कारण ज्यान गुमाउने गर्दछन् । विसं २०८० असोज १७ मा डुम्रे–बेसीसहर–चामे सडकखण्ड अन्तर्गत मनाङको नासों –३ खोत्रोमा भिरबाट लडेर ६९ वर्षीय अमेरिकी नागरिक चाल्र्स केथ डेविसले ज्यान गुमाएका छन् ।

    विसं २०८० असोज २४ मा मनाङ–खाङ्सार–तिलिचो पैदल मार्ग अन्तर्गत मनाङ ङिस्याङ–९ टोडाँडामा लेक लागेर ३५ वर्षीय चेत्तीय क्यान्डी भन्ने मोहमद रिजीम भारतीय नागरिकले ज्यान गुमाएका छन् । 

    आइतवार, श्रावण २० २०८१०३:५०:२७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार