मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

आज सातवटै प्रदेश सरकारले बजेट सार्वजनिक गर्दै

आज सातवटै प्रदेश सरकारले बजेट सार्वजनिक गर्दै

  • 535
    SHARES

  • आज सातवटै प्रदेश सरकारले बजेट सार्वजनिक गर्दै

    काठमाडौँ, सातवटै प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेट आज सार्वजनिक गर्दै छन् ।

    असार १ गते बजेट ल्याउनु पर्ने कानुनी व्यवस्था अनुसार आज सातै प्रदेशका आर्थिक मामिला मन्त्रालयले आगामी आर्थिक वर्षको आयव्ययको विवरण सार्वजनिक गर्न लागेका हुन् ।

    अघिल्ला वर्षका बजेट कार्यान्वयनमा समस्या देखिएपछि अधिकांश प्रदेशले बजेटको आकार नबढाउने भएका छन् । प्राय सबै प्रदेशले कृषि,रोजगारी र पर्यटनलाई प्राथमिकतामा राखेका छन् ।

     

    आइतवार, आषाढ १ २०८२०८:०१:२२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार