मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

आज कहाँ-कहाँ छ वर्षाको सम्भावना ?

आज कहाँ-कहाँ छ वर्षाको सम्भावना ?

मेगा खबर संवाददाता

२७, आश्विन २०८२
  • 733
    SHARES

  • आज कहाँ-कहाँ छ वर्षाको सम्भावना ?

    काठमाडौँ, हाल देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन ।

    जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महशाखाका अनुसार सोमबार सबै प्रदेशको पहाडी भू भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया सफा रहनेछ ।

    कोशी प्रदेशको पहाडी भूभागका एकदुई स्थान हल्का वर्षाको सम्भावना रहेको छ । 

    सोमवार, आश्विन २७ २०८२०७:४८:११

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार