मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

नेपाली सेनाले गर्‍यो हिमपातमा फसेका १५०० जनाको उद्धार

नेपाली सेनाले गर्‍यो हिमपातमा फसेका १५०० जनाको उद्धार

मेगा खबर संवाददाता

१३, कार्तिक २०८२
  • 1.1K
    SHARES

  • नेपाली सेनाले गर्‍यो हिमपातमा फसेका १५०० जनाको उद्धार

    काठमाडौं, नेपाली सेनाले हिमपातमा फसेका १५०० जनाको उद्धार गरेको छ ।

    मनाङस्थित नेपाली सेनाको नयाँ भैरवीदल गुल्मबाट खटिएको उद्धार टोलीले सोमबारदेखि भएको भारी हिमपातका कारण विभिन्न स्थानमा फसेकाको उद्धार गरेको हो । 

    दुई सयभन्दा बढी विदेशी पर्यटकसहित करिब १५०० जनाको उद्धार गरिएको सैनिक मुख्यालयले जनाएको छ ।

    बुधवार, कार्तिक १३ २०८२१२:५८:०५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार