काठमाडौं, काठमाडौं महानगरपालिकाले गोरखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित ग्यालेक्सी ४ के टेलिभिजनलाई आफ्नो सरसामान लैजान र घरधनीलाई तिर्नुपर्ने बाँकी बहाल रकम बुझाउन १५ दिने अन्तिम चेतावनी दिएको छ ।
महानगरको कानुन तथा मानव अधिकार विभागले एक सार्वजनिक सूचना जारी गर्दै तोकिएको समयभित्र सामान नहटाए लिलाम प्रक्रिया अगाडि बढाउने जानकारी गराएको हो ।

मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।