मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

भनेको नमान्दा पतिमाथि उम्लेको पानी खन्याइन् पत्नीले !

भनेको नमान्दा पतिमाथि उम्लेको पानी खन्याइन् पत्नीले !

  • 3.5K
    SHARES

  • भनेको नमान्दा पतिमाथि उम्लेको पानी खन्याइन् पत्नीले !

    एजेन्सी। पतिपत्नीबीच विवाद हुँदा भारतको मुम्बईमा पत्नीले पतिमाथि उम्लेको पानी खन्याएकी छन् । पति लिभिङ रूममै सुतेका थिए भने पत्नीले उनलाई बेडरूममा आएर सुत्न भनेकी थिइन् ।

    तर भनेको नमानेपछि रिसको सुरमा पत्नीले पतिमाथि तातोपानी खन्याइन्। पतिको छाला खुइलिएपछि अस्पताल भर्ना गर्नुपरेको थियो ।

    अस्पतालबाट निस्केपछि उनले पत्नीविरुद्ध उजुरी दर्ता गरे ।

    आइतवार, जेठ ४ २०७७०८:३४:२५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार