मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

 पल र पूजाको ‘पहिलो पल्ट भेट हुँदा’ (भिडियोसहित)

 पल र पूजाको ‘पहिलो पल्ट भेट हुँदा’ (भिडियोसहित)

मेगा खबर संवाददाता

१२, भाद्र २०७७
  • 1.9K
    SHARES

  •  पल र पूजाको ‘पहिलो पल्ट भेट हुँदा’ (भिडियोसहित)

    काठमाडौं। अभिनेता पल शाह र अभिनेत्री पूजा शर्मा पहिलो पटक म्युजिक भिडियोमा एक साथ देखिएका छन् ।

    उनीहरुको फिल्म ‘म यस्तो गीत गाउँछु २’ प्रदर्शन हुनै बाँकी छ । कोरोना कहरले फिल्मको प्रदर्शन रोकिएपनि पल र पूजा ‘पहिलो पल्ट भेट हुँदा’ बोलको गीतमा देखिएका छन् ।

     रचना रिमाल र सरोज वलीको स्वर रहेको गीतमा शब्द दिनेश थपलिया र संगीत अर्जुन पोखरेलको रहेको छ । भने रिकेश गुरुङको एरेन्ज रहेको छ ।

     

    शुक्रवार, भाद्र १२ २०७७०८:०३:२२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार