काठमाडाैँ,
हिन्दु नेपालीको दोस्रो ठुलो चार्ड तिहार नजिकिँदै जाँदा चाप बजारमा देखिन थालेको छ ।
तिहारका लागि किनमेल गर्न राजधानीको असन, इन्द्रचोक चाबाहिल, रत्नपार्कलगायतका क्षेत्रमा चहलपहल बढेको छ ।
विशेषगरी तिहारमा फूलमाला, भाइमसला (काजु, किसमिस, बदाम, नरिवल, जिन्जर लगायतका वस्तु) र झिलिमिली बत्तीको व्यापार समेत ह्वात्तै बढेको छ ।
लत्ताकपडा र जुत्ताचप्पलको व्यापार समेत यो चाडमा बढ्ने गर्छन् । यस वर्षको तिहार आइतबारदेखि सुरु हुँदैछ । आइतबार काग तिहार परेको छ भने भाइटीका कात्तिक १० गते छ ।










मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।