काठमाडाैँ,
तिहारमा कृषकहरू मखमली सयपत्रि फूल टिप्न व्यस्त रहेका छन् । बिहानैदेखि कृषकहरू मखमली टिप्न बारीमा पुग्ने गरेका छन् ।
बिहानै फूल टिपेर दिनभरि माला उन्नमा व्यस्त हुन्छन् । र बेलुकि घरमा ढोका झ्यालमा लगाएर पुजाआजा गर्छन् । धेरै हुनेहरुले त झनै प्रति गोटा २० देखि २५ रुपैयाँमा बिक्री गर्ने मखमली फूलको माला खरिद गर्न व्यापारीहरूको भीड समेत लाग्ने गरेको छ ।

![]()








