मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

जिग्रीले ल्याए धुर्मुस सुन्तलीको वैवाहिक वर्षगाँठको अवसरमा भगवान कसम`

जिग्रीले ल्याए धुर्मुस सुन्तलीको वैवाहिक वर्षगाँठको अवसरमा भगवान कसम`

मेगा खबर संवाददाता

१४, मंसिर २०८०
  • 6.1K
    SHARES

  • जिग्रीले ल्याए धुर्मुस सुन्तलीको वैवाहिक वर्षगाँठको अवसरमा भगवान कसम`

    काठमाडौं, हास्य टेलिसिरियल "सक्किगोनी " का निर्देशक तथा कलाकार कुमार कट्टेल "जिग्री" ले आफ्नो दाई भाउजुको १५ औं वैवाहिक बर्षगाँठको उपलक्ष्यमा "भगवान कसम" बोलको गित कोसेली स्वरुप सार्वजनिक गरेकाछन् । 

    धुर्मुस सुन्तलीको अभिनय रहेको उक्त गितमा स्वर कुमार कट्टेल "जिग्री" र अनु चौधरीको रहेको छ भने उक्त गितका गितकार दिनेश थपलिया हुन् । साथै गितमा अर्जुन पोख्रेलले संगीत भरेका हुन् । जनकपुरमा सुटिङ भएको उक्त गितमा सक्किगोनिका कलाकार दिपक आचार्य "काकु" ले निर्देशन गरेका थिए । जिग्रीको साङ्गितिक यात्रामा यो तेस्रो कोसेली हो । उनको आवाजमा यो भन्दा अगावै "मन्जरी " र " मायाले जीवन सजाउ " बोलको गित समेत सार्वजनिक भईसकेको छ । 


    भिडियो सहित : https://youtu.be/9qzY_V2ynMM?si=hz2iycFlO4brmCkk

    बिहिवार, मंसिर १४ २०८००६:१०:०१

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार