मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

गायक तथा सङ्गीतकार वैद्यको पशुपति आर्यघाटमा अन्त्येष्टि

गायक तथा सङ्गीतकार वैद्यको पशुपति आर्यघाटमा अन्त्येष्टि

  • 847
    SHARES

  • गायक तथा सङ्गीतकार वैद्यको पशुपति आर्यघाटमा अन्त्येष्टि

    काठमाडौं, माघ ५ गते, बिहीबार निधन भएका गायक तथा सङ्गीतकार योगेश वैद्यको शव शुक्रवार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

    अन्त्येष्टि कार्यक्रममा परिवार तथा सङ्गीतकर्मीको उपस्थिति रहेको थियो । शवलाई उनका छोरा लोकस नन्दन वैद्यले दागबत्ती दिए । पशुपति आर्यघाटमा अन्त्येष्टि अगाडि उनको शवलाई नेपाल सङ्गीतकार संघले नक्सालस्थित संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा अन्तिम श्रद्धाञ्जलीका लागि राखेको थियो ।

    शुक्रवार, माघ ५ २०८००४:४८:५६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार