मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

राष्ट्रिय कला सम्मानद्वारा बिराज बाँस्कोटा सम्मानित

राष्ट्रिय कला सम्मानद्वारा बिराज बाँस्कोटा सम्मानित

मेगा खबर संवाददाता

१५, चैत्र २०८०
  • 3.1K
    SHARES

  • राष्ट्रिय कला सम्मानद्वारा बिराज बाँस्कोटा सम्मानित

    सुरेश तिमल्सिना

    काठमाडौं, चैत १५ गते, कलाकार बिराज बाँस्कोटा सम्मानित भएका छन् ।

    बुधबार अनामनगर स्थित सामाजिक विकास भवनमा संस्कृती,पर्यटन तथा नागरिम उड्डयन मन्त्री माननीय हित बहादुर तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न बिरिसु मिडिया प्रा.लि को दोस्रो वार्षिकोत्सव तथा स्रष्टा सम्मान कार्यक्रम २०८० मार्फत उनलाई राष्ट्रिय कला सम्मानद्वारा सम्मानित गरिएको हो ।

    बिराज लामो समयदेखि कलाकारिता क्षेत्रमा संघर्ष गरिरहेका छन् । विभिन्न टेलिसिरियल हुँदै अहिले उनी म्युजिक भिडियोमा समेत उत्तिकै ब्यस्त रहदैआएका छन् । राष्ट्रिय कला सम्मान ग्रहण गरेसंगै उनी आफुमा थप जिम्मेवारी थपिएको र थपिएका जिम्मेवारीलाई अझै बलियो बन्दै स्विकार्दै जाने उनी बताउछन् ।

    बिहिवार, चैत्र १५ २०८००२:२५:२२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार