काठमाडौँ, सिन्धुपाल्चोकको भोटोकोसि गाउँपालिकास्थित पर्ने धार्मिक स्थलको रुपमा चिनिने प्रसिद ठाउँ तातोपानि धाराले नै चिनिने गर्दछ ।
यस धारामा विषेशगरि कार्तिक र चैतमा नुहाउने समेत गर्दछन् । यस ठाउँमा नुहाउदा औषधिको कामसमेत गर्ने भक्रतजनहरुको भिड रहेको छ ।
तातोपानि धारा नुहाउदा विभिन्न रोग ठिक हुने विश्वास रहेको छ ।
























मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।