काठमाडौं, वैशाख २४ गते, दक्षिण भारतीय सुपरस्टार प्रभास यतिबेला आफ्नो आगामी फिल्म कल्की २८९८ एडी का कारण चर्चामा छन् ।
यो वर्ष प्रभासका मेगा बजेटका धेरै फिल्म रिलिज हुँदैछन् । यसमा कल्कि २८९८,सालार २ र स्पिरिट आदि छन् । यी तीनवटै चलचित्रको बजेट निकै ठुलो छ । यतिबेला अभिनेतालाई सास फेर्न फुर्सद छैन ।
उनी आगामी फिल्मको सुटिङमा व्यस्त छन् । फ्यानहरू प्रभासको नयाँ फिल्म हलमा कहिले आउँला भनेर पर्खिरहेका छन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।