मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

काठमाडौँका यि स्थानमा विद्युत् अवरुद्ध हुने

काठमाडौँका यि स्थानमा विद्युत् अवरुद्ध हुने

  • 601
    SHARES

  • काठमाडौँका यि स्थानमा विद्युत् अवरुद्ध हुने

    काठमाडौँ, शनिबार काठमाडौँका विभिन्न स्थानमा विद्युत् लाइन अवरुद्ध हुने भएको छ ।

    रत्नपार्क वितरण केन्द्र अन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने कार्यका लागि विभिन्न  फिडहरूको लाइन अवरुद्ध हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको हो ।

    प्राधिकरणका अनुसार बिहान ११:०० बजेदेखि साँझ ०५:०० बजेसम्म विद्युत् सेवा अवरुद्ध हुनेछ । 

    2024-06-07-11-50-06-gopa-jeth-26-3

    शनिवार, जेठ २६ २०८१०६:५८:१०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार