मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

नेपाल पत्रकार महासङ्घको निर्वाचन तालिका संशोधन

नेपाल पत्रकार महासङ्घको निर्वाचन तालिका संशोधन

मेगा खबर संवाददाता

१३, आषाढ २०८१
  • 577
    SHARES

  • नेपाल पत्रकार महासङ्घको निर्वाचन तालिका संशोधन

    काठमाडौं, असार १३ गते, नेपाल पत्रकार महासङ्घको निर्वाचन समितिले असार ७ गते सार्वजनिक गरेको निर्वाचन तालिका संशोधन गरिएको छ ।

    असार २२ गते हुने समयलाई यथावत् राखेको छ भने असार १३ गते हुने उम्मेदवारी दर्ताको समयलाई असार १५ गतेका सारिएको छ ।

    मतदाताको अन्तिम नामावली प्रकाशन असार १४ गतेका लागि राखिएको छ । उम्मेदवारको नामावली प्रकाशन असार १५ गते बेलुका आठ बजे गर्ने भएको छ । उम्मेदवार उपरको दाबी विरोध गर्ने समय असार १५ गते आठ बजेदेखि असार १६ गते बिहान ११ बजेसम्ममा राखिएको छ ।



    बिहिवार, आषाढ १३ २०८१११:३२:५५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार