मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

युरोप–अस्ट्रेलियाको भिसा लागेपछि यि कलाकारले गरे यूएईमा कार्यक्रम रद्द

युरोप–अस्ट्रेलियाको भिसा लागेपछि यि कलाकारले गरे यूएईमा कार्यक्रम रद्द

मेगा खबर संवाददाता

१३, श्रावण २०८१
  • 709
    SHARES

  • युरोप–अस्ट्रेलियाको भिसा लागेपछि यि कलाकारले गरे यूएईमा कार्यक्रम रद्द

    काठमाडौँ, संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईमा तय भएको पूर्वनिर्धारित कार्यक्रम केही कलाकारले अन्तिम समयमा रद्द गरेपछि आयोजक आक्रोशित बनेका छन् ।

    युरोप,अस्ट्रेलिया जस्ता देशको भिसा निश्चित भएसँगै खाडी देशलाई हेपेर उनीहरूले यूएईको कार्यक्रम अन्तिम समयमा रद्द गरेको भन्दै आयोजक आक्रोशित बनेका हुन् । 

    चर्चित लोक दोहोरी गायक राजु परियार,गायिका सुनिता बुढा क्षेत्री र रीता थापा मगरले अर्को देशको भिसा लागेको भन्दै गैरजिम्मेवार तरिकाले पूर्वनिर्धारित कार्यक्रम रद्द गरेको आयोजकहरूको भनाइ छ । 

    आइतवार, श्रावण १३ २०८१०१:४७:०३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार