मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

भरत क्षेत्रीको लय र आवाजमा "बालेनको सहर" सार्वजनिक (भिडियो)

भरत क्षेत्रीको लय र आवाजमा "बालेनको सहर" सार्वजनिक (भिडियो)

मेगा खबर संवाददाता

५, भाद्र २०८१
  • 877
    SHARES

  • भरत क्षेत्रीको लय र आवाजमा "बालेनको सहर" सार्वजनिक (भिडियो)

    भरत क्षेत्रीको लय सृजनामा बालेनको सहर नामक गीत सार्वजनिक भएको छ । गीतलाइ दिवस तिवारीले शब्द गरेका हुन्। भरत क्षेत्री, चिज गुरुडं, निर्जला गुरुडं, सुष्मा विसिको गीतमा आवाज छ ।

    गीत निकै मिठो बनेको छ। भिडियोलाई अजय रेग्मीले छायांकन गरेका हुन् भने कुमार केसीले निर्देशन गरेका हुन् ।भिडियोमा निर्जला, चिज, भरत, रिया, गोविन्द, सुष्माको अभिनय छ । भिडियोको सम्पादनकलर अमृत चापागाइले गरेका हुन् भने गीतको म्युजिक भिडियो भरत क्षेत्री युटुव च्यानलवाट विश्व बजारमा सार्वजनिक गरिएको छ ।

     

     

    https://youtu.be/uukk6dJfybM

     

     

     

    बुधवार, भाद्र ५ २०८११२:४९:५२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार