काठमाडौँ, सिन्धुपाल्चोकको बाह्रबिसेमा रोपाई जात्रा मनाइएको छ । रोपाई जात्राको महत्त्वपूर्ण आज बाह्रबिसेमा मनाइएको हो ।
बाह्रबिसेमा बिभिन्न पार्टिका कार्यकर्ता लगायत बिद्दिजिबिहरु लगायतको सहभागिता रहेको थियो ।
कृष्णअष्टमिको अवसरमा परम्परागत तरिकाले नृत्य र गीत प्रस्तुत गरिएको छ ।








मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।