मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

नागरिक उड्डयन प्राधिकरणले माग्यो कर्मचारी

नागरिक उड्डयन प्राधिकरणले माग्यो कर्मचारी

मेगा खबर संवाददाता

२, फाल्गुण २०८१
  • 607
    SHARES

  • नागरिक उड्डयन प्राधिकरणले माग्यो कर्मचारी

    काठमाडौँ, नेपाल नागरिक उड्डयन प्राधिकरणले शुक्रबार करारमा नियुक्ति गर्ने सम्बन्धी सूचना प्रकाशित गरेको छ ।

     प्राविधिक, समूहः ए.ट्रा.स. तह : सातौँ, पद : वरिष्ठ अधिकृतमा २५ जना कर्मचारी माग गरेको हो ।

    2025-02-14-12-06-27-2081-11-02-14

    शुक्रवार, फाल्गुण २ २०८१०६:२३:१९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार