मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

सवारी चालक अनुमति पत्र छपाइ बन्द हुने

सवारी चालक अनुमति पत्र छपाइ बन्द हुने

  • 880
    SHARES

  • सवारी चालक अनुमति पत्र छपाइ बन्द हुने

    काठमाडौं, सवारी चालक अनुमति पत्र छपाइ बन्द हुने भएको छ । छपाई मेशिन मर्मत गर्नुपर्ने भएकाले जेठ २७ गतेदेखि २९ गतेसम्म बन्द हुने यातायात व्यवस्था विभागले जानकारी दिएको छ ।

    यस अवधिमा अत्यावश्यक सवारी चालक अनुमति पत्र आवश्यक पर्ने सेवाग्राहीले जेठ २५ गते अगावै निवेदन बुझाई एप्रुभ भएको यकिन गर्न विभागले अनुरोध छ  ।

    l.png

    बुधवार, जेठ २२ २०८२०२:१७:३८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार