मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

समीक्षा र एलिनासँग मिलेर ‘नाइँ भनेसि नाइँ’ प्रकाश सपुतले ल्याउँदै

समीक्षा र एलिनासँग मिलेर ‘नाइँ भनेसि नाइँ’ प्रकाश सपुतले ल्याउँदै

मेगा खबर संवाददाता

४, श्रावण २०८२
  • 847
    SHARES

  • समीक्षा र एलिनासँग मिलेर ‘नाइँ भनेसि नाइँ’ प्रकाश सपुतले ल्याउँदै

    काठमाडौँ,  गायक प्रकाश सपुतले तीजको अवसरमा नयाँ गीत ल्याउन लागेको उद्घोष गरेका छन् ।

    गीतको शीर्षक ‘नाइँ भनेसि नाइँ’ छ । सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएका गायक सपुतले गीतमा समीक्षा अधिकारी र एलिना चौहानको पनि स्वर रहने गीतको पोस्टरमार्फत जानकारी दिए  ।

    उनले लेखका छन्- ‘प्रिय प्रकाश,गीत सङ्गीत नै तिम्रो जरा हो र यस मार्फत कथा भन्नु तिम्रो विशेषता ! हाँगा फैलिनु राम्रो हो तर जरासँग जोडिनुपर्छ र विशेषतालाई छोड्नुहुन्न है ।

    शनिवार, श्रावण ४ २०८२०३:४२:२१

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार