मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

दसैँ मनाउन उपत्यका छाड्ने क्रम जारी, एक दिनमै बाहिरिए ४० हजार यात्रु

दसैँ मनाउन उपत्यका छाड्ने क्रम जारी, एक दिनमै बाहिरिए ४० हजार यात्रु

मेगा खबर संवाददाता

८, आश्विन २०८२
  • 610
    SHARES

  • दसैँ मनाउन उपत्यका छाड्ने क्रम जारी, एक दिनमै बाहिरिए ४० हजार यात्रु

    काठमाडौँ, दसैँ मनाउन उपत्यका छाड्ने क्रम जारी छ  । २४ घण्टाको अवधिमा ४० हजार हाराहारी सङ्ख्यामा यात्रुले उपत्यका छाडेका छन् । 

    उपत्यका ट्राफिक प्रहरी कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार मंगलबार र बुधबार बिहान ६ बजेसम्म ३९ हजार ८१४ यात्रु उपत्यका बाहिरिएका छन् । नागढुंगा,थानकोट–चित्लाङ,भीमढुङ्गा,चापागाउँ (भट्टेडाँडा),फर्पिङ,साँखु तीनपिप्ले भक्तपुर हुँदै ती यात्रा उपत्यकाबाट बाहिरिएको कार्यालयले जनाएको छ । 

    सो अवधिमा ३२ हजार १८० जना यात्रु भित्रिएका पनि कार्यालयले जनाएको छ । 

    बुधवार, आश्विन ८ २०८२१२:०८:१८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार