मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

अनलाइन सञ्चारमाध्यम सञ्चालनमा तोकियो शुल्क, दर्ता र नवीकरण गर्न कति ?

अनलाइन सञ्चारमाध्यम सञ्चालनमा तोकियो शुल्क, दर्ता र नवीकरण गर्न कति ?

मेगा खबर संवाददाता

१५, कार्तिक २०८२
  • 796
    SHARES

  • अनलाइन सञ्चारमाध्यम सञ्चालनमा तोकियो शुल्क, दर्ता र नवीकरण गर्न कति ?

    काठमाडौं,अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरणको लागि अबदेखि शुल्क लाग्ने भएको छ ।

    सरकारले छापाखाना र प्रकाशनसम्बन्धी नियमावली संशोधन गर्दै सञ्चारमाध्यमको दर्ता र नवीकरणमा शुल्क लाग्ने व्यवस्था गरेको हो । अनलाइन सञ्चारमाध्यम दर्ताका लागि ५ हजार रुपैयाँ शुल्कसहित आवेदन दिनुपर्ने व्यवस्था गरिएको छ भने यस्ता सञ्चारमाध्यमहरू प्रत्येक आर्थिक वर्षमा नवीकरण गर्नुपर्ने र यसरी नवीकरण गर्दा प्रत्येक पटक २ हजार ५ सय शुल्क लाग्ने व्यवस्था छ ।

    नियमावलीले यसअघि जिल्ला प्रशासन कार्यालयबाट दर्ता हुँदै आएका पत्रपत्रिका लगायतलाई सूचना तथा प्रसारण विभागमार्फत दर्ता तथा नियमन हुने व्यवस्था छ । 

    शुक्रवार, कार्तिक १५ २०८२०२:१०:०३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार