मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

जथाभावी बस्तीमा डोजर चलाउन थालेपछि नागरिक आतंकित, घरघरमा टाँसियो जग्गाधनी पुर्जा (तस्बिरहरू)

जथाभावी बस्तीमा डोजर चलाउन थालेपछि नागरिक आतंकित, घरघरमा टाँसियो जग्गाधनी पुर्जा (तस्बिरहरू)

मेगा खबर संवाददाता

१९, बैशाख २०८३
  • 616
    SHARES

  • जथाभावी बस्तीमा डोजर चलाउन थालेपछि नागरिक आतंकित, घरघरमा टाँसियो जग्गाधनी पुर्जा (तस्बिरहरू)

    काठमाडौं, सरकारले सुमुमवासी व्यवस्थापनका गर्न भन्दै अहिले बस्तीहरुमा डोजर चलाइरहेको छ ।

    सुकुमवासीको पहिचान नगरी जथाभावी बस्तीमा डोजर चलेपछि त्यसको आलोचना भइरहेको छ ।

    सुकुमवासीको पहिचान नहुँदा नदी किनारका जोसुकैको घरहरु भत्काउन थालेपछि नागरिक आतंकित बनेका छन् । नदी किनारमा घर भएकाहरुले आफ्नो घरमा जग्गाधनी पुर्जा टाँसेर बसेका छन् ।

    No photo description available.

    May be an image of one or more people

    No photo description available.

    No photo description available.

    May be an image of text

    May be an image of text

    शनिवार, बैशाख १९ २०८३०८:४३:१४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार