मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

मैथिली भाषामा नाजिर र केकीको राज्जा रानी चलचित्र युट्युबमा सार्वजनिक

मैथिली भाषामा नाजिर र केकीको राज्जा रानी चलचित्र युट्युबमा सार्वजनिक

  • 3.1K
    SHARES

  • मैथिली भाषामा नाजिर र केकीको राज्जा रानी चलचित्र युट्युबमा सार्वजनिक

    काठमाडौं । अभिनेता नाजिर हुसेन र केकी अधिकारीको चलचित्र  “राज्जा रानी” मैथिली भाषामा सार्वजनिक भएको छ । चलचित्र राज्जा रानी युट्युवमा गएको शुक्रबार सार्वजनिक भएको हो ।

    यस चलचित्रलाई नेपाली भाषामा सन् २०१८ को जुन ८ मा युट्युबमा सार्बजनिक गरिएको थियो । यस चलचित्रलाई त्रेरैले रुचाएका थिए । तराईको दाइजो प्रथामाथि आधारित रहेर तयार गरिएको यस चलचित्रमा केकी र नाजिरको मुख्य अभिनय रहेको छ ।

    याम थापाले निर्देशन गरेको यस चलचित्रमा केकी र नाजिरसँगै कामेश्वर चौरासिया, दीपक क्षेत्री, संगीता नापित, सरिता राजोपाध्याय, अरुण रेग्मी लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

    बुधवार, जेठ ७ २०७७११:२४:२९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार