मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

छुटे अभिनेता पल शाह

छुटे अभिनेता पल शाह

मेगा खबर संवाददाता

१५, फाल्गुण २०७९
  • 994
    SHARES

  • छुटे अभिनेता पल शाह

    काठमाडौं, फागुन १५,

    बलात्कार मुद्दामा सफाइ पाएपछि अभिनेता पूर्णविक्रम शाह (पल शाह) थुनामुक्त भएका छन् ।

    उनलाई उच्च अदालत पोखराले सफाइ दिएको थियो । शाह आज जिल्ला कारागार तनहुँबाट रिहा भएका छन् । नाबालिग बलात्कार अभियोगमा जिल्ला अदालत नवलपुरले दिएको आदेशविरूद्ध जिल्ला सरकारी वकिल र अभियुक्त शाह पक्षले उच्च अदालतमा दिएको पुनरावेदनमा हिजो भएको बहसपछि अदालतले अभियोग दाबी नपुग्ने फैसला समेत गरेको थियो ।
     

    सोमवार, फाल्गुण १५ २०७९०४:३०:३४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार