मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

भिटामिन हाम्रो शरीरलाई किन चाहिन्छ ?

भिटामिन हाम्रो शरीरलाई किन चाहिन्छ ?

मेगा खबर संवाददाता

२३, चैत्र २०८०
  • 742
    SHARES

  • भिटामिन हाम्रो शरीरलाई किन चाहिन्छ ?

    काठमाडौँ, चैत २३ गते,  शरीरमा भिटामिन ‘के’ पर्याप्त मात्रामा नहुँदा अत्यधिक रक्तस्राव हुने खतरा बढ्छ र यसले स्वस्थ हड्डी र तन्तुहरूको लागि शरीरमा प्रोटिन बनाउन मद्दत गर्छ । हाम्रो शरीरलाई स्वस्थ रहन यी भिटामिनहरू सामान्य रूपमा बढ्न र विकास गर्न पोषक तत्त्व चाहिन्छ ।

    तपाईले भिटामिन केका लागि अण्डा,स्ट्रबेरी र मासु  खान सक्नुहुन्छ साथै पालक,ब्रोकाउली,सिमी र सोयाबिन जस्ता प्राकृतिक खाद्य तरकारीहरूबाट भिटामिन के प्राप्त गर्न सकिन्छ । हाम्रो आन्द्रामा रहेको ब्याक्टेरियाले पनि केही मात्रामा भिटामिन के उत्पादन गर्छ ।

    भिटामिन केले हड्डी बलियो बनाउन र हड्डीको घनत्व बढाउन मद्दत गर्छ । भिटामिन के मुटुलाई स्वस्थ राख्ने ब्लड प्रेसर कम गर्न महिनावारीको दुखाइ कम गर्छ । प्रतिरक्षा प्रणाली भिटामिन केले प्रतिरक्षा प्रणालीलाई बचाउन र बलियो बनाउन पनि मद्दत गर्दछ र हर्मोन नियमनलाई पनि कायम राख्दछ ।

    शुक्रवार, चैत्र २३ २०८००३:१३:४४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार