मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

दिवेश अमेरिकन आइडलको उत्कृष्ट ७ मा

दिवेश अमेरिकन आइडलको उत्कृष्ट ७ मा

SobizTrend Technology

२९, बैशाख २०७७
  • 2.9K
    SHARES

  • दिवेश अमेरिकन आइडलको उत्कृष्ट ७ मा

    विश्व प्रसिद्ध गायन प्रतिभाको खोज रियालिटी शो अमेरिकन आइडलको उपाधि दौडमा रहेका नेपाली मूलका दिवेश पोखरेल उत्कृष्ट सातमा पुगेका छन्।

    आइडलको १८ औँ संस्करणको उपाधि यात्रामा अघि बढ्ने क्रममा दिवेश उत्कृष्ट सातभित्र पर्न सफल भएका हुन्।

    उत्कृष्ट ११ प्रतिस्पर्धीबीचमा मतका आधारमा आइतबार सर्वाधिक मत ल्याउने उत्कृष्ट सातको छनोट गरिएको हो।

    अमेरिकाको कन्सास राज्यको विचिटा शहरमा बस्दै आएका २२ वर्षीय दिवेशले अमेरिकन आइडलमा आर्थर गनको नामले प्रतिस्पर्धा गरिरहेका छन्।

    सोमवार, बैशाख २९ २०७७०३:०१:३०
    सम्बन्धित समाचार