मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

त्रिभुवन विश्वविद्यालयको नीति अधिवेशनबाट ११ बुँदे प्रस्ताव पारित पास

त्रिभुवन विश्वविद्यालयको नीति अधिवेशनबाट ११ बुँदे प्रस्ताव पारित पास

मेगा खबर संवाददाता

२७, मंसिर २०८१
  • 604
    SHARES

  • त्रिभुवन विश्वविद्यालयको नीति अधिवेशनबाट ११ बुँदे प्रस्ताव पारित पास

    काठमाडौँ, त्रिभुवन विश्वविद्यालयको नीति अधिवेशनबाट ११ बुँदे प्रस्ताव पास भएको छ ।

    सभामा पेश भएका १२ बुँदे प्रस्तावमध्ये ११ बुँदा पास भएका हुन् । प्रधानमन्त्री ओलीले पुस ७ गते बिहान ११ बजे नीतिबारे थप छलफलका लागि बैठक बोलाएका छन् । 

    बिहिवार, मंसिर २७ २०८१०२:५५:०७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार