मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

कक्षा ११ र १२ को ग्रेडवृद्धि परीक्षा जेठ ४ देखि सञ्चालन गर्ने

कक्षा ११ र १२ को ग्रेडवृद्धि परीक्षा जेठ ४ देखि सञ्चालन गर्ने

मेगा खबर संवाददाता

२३, बैशाख २०८२
  • 595
    SHARES

  • कक्षा ११ र १२ को ग्रेडवृद्धि परीक्षा जेठ ४ देखि सञ्चालन गर्ने

    राष्ट्रिय परीक्षा बोर्डले आगामी जेठ ४ गतेदेखि कक्षा ११ र १२ को ग्रेडवृद्धि परीक्षा सञ्चालन गर्ने भएको छ । 

    त्यसको लागि बोर्डले परीक्षा केन्द्र निर्धारण गरेको छ । बोर्डले आज सूचना जारी गर्दै यसको जानकारी दिएको हो । राष्ट्रिय परीक्षा बोर्डले विगतको परीक्षामा ११ र १२ उत्तीर्ण हुन नसकेका विद्यार्थीका लागि ग्रेडवृद्धि परीक्षा सञ्चालन गर्न लागेको हो ।

    बोर्डले यसअघिका परीक्षामा अनुत्तीर्ण विद्यार्थीका लागि एकपटक मौका परीक्षा दिन पाउने व्यवस्था गरे अनुसार परीक्षा सञ्चालन गर्न लागेको हो । यो परीक्षामा विगतका परीक्षामा सहभागी भएर उत्तीर्ण हुन नसकेका वा तोकिएको ग्रेड प्राप्त गर्न नसकेका २१ वर्ष पुराना परीक्षार्थीले मौका परीक्षा दिन पाउने व्यवस्था छ । 

    Screenshot_2025-05-06_090252_33a70BzMGj.jpg

    मंगलवार, बैशाख २३ २०८२१२:०७:१८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार