मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

के तपाई यसरि पानी पिउनुहुन्न भने होसियार !

के तपाई यसरि पानी पिउनुहुन्न भने होसियार !

  • 793
    SHARES

  • के तपाई यसरि पानी पिउनुहुन्न भने होसियार !

    काठमाडौँ, पानीले हाम्रो शरीरलाई हाइड्रेट त राख्छ नै हामीलाई कयौँ रोगबाट पनि बचाउँछ । स्वास्थ्य विज्ञ र डाक्टरहरूको कुरा मान्नुहुन्छ भने हामीले दिनमा कम्तीमा पनि ८ गिलास पानी पिउनुपर्छ । 

    पानी पिउनु आवश्यक छ । तर यसको सेवनबाट सम्पूर्ण लाभ दिन पानी पिउने सही तरिका थाहा हुन जरुरी छ । धेरै जसो मानिसलाई पानी पिउने सही तरिका नै थाहा छैन । मानिसहरू हतारमा उभिइ उभिइ पानी पिउँछन् । तर यसरी पानी पिउनु पूरै गलत हो । उभिएर पानी पिउनु हाम्रो स्वास्थ्यका लागि हानिकारक हुनसक्छ । आजको यस लेखमा हामी उभिएर पानी पिउँदाका बेफाइदाबारे कुरा गर्नेछौँ । 

    –फोक्सोमा क्षति 

    उभिएर पानी पिउँदा फोक्सो र मुटुलाई क्षति पुग्न सक्छ । उभिएर पानी पिउँदा हावा र खानेकुरा जाने पाइपमा अक्सिजनको सप्लाई रोकिन्छ । यस्तोमा फोक्सोको साथै मुटुमा पनि असर पर्दछ । 

    –जोर्नीमा पीडा 

    उभिएर पानी पिउँदा पानी तीव्र गतिमा शरीर भएर जोर्नीमा जम्मा हुन थाल्छ । यसका कारण जोर्नीमा असर गर्छ र दुख्ने समस्या हुन थाल्छ । 

    –पाचनमा समस्या 

    उभिएर पानी पिउने बानीका कारण शरीरको पाचन प्रणालीमा समस्या उत्पन्न हुन्छ अनि अपच हुन सक्छ । 

    –घट्दैन एसिड स्तर 

    उभिएर पानी पिउँदा शरीरमा एसिडको स्तर घट्दैन । एसिडका कारण शरीरको पाचन प्रणाली प्रभावित हुन्छ । यस्तोमा सधैँ पानी बसेरै पिउनु पर्छ । 

    पानी सधैँ शान्तिपूर्वक बसेर पिउनुपर्छ । बसेर पानी पिउँदा यसबाट शरीरले पाउने पोषक तत्त्व मस्तिष्कसम्म पुग्दछ र शरीरलाई फाइदा पुग्दछ । 

     

    आइतवार, जेठ १९ २०८२११:५४:१६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार