मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

नेपाल कमर्स क्याम्पसलाई त्रिविको जवाफ : शुल्क वृद्धि रोक्ने निर्णय भएको छैन

नेपाल कमर्स क्याम्पसलाई त्रिविको जवाफ : शुल्क वृद्धि रोक्ने निर्णय भएको छैन

मेगा खबर संवाददाता

३१, श्रावण २०८२
  • 493
    SHARES

  • नेपाल कमर्स क्याम्पसलाई त्रिविको जवाफ : शुल्क वृद्धि रोक्ने निर्णय भएको छैन

    काठमाडौं, त्रिभुवन विश्वविद्यालयले नेपाल कमर्स क्याम्पस मिनभवनलाई शुल्क वृद्धि रोक्न कुनै निर्णय नभएको जवाफ दिएको छ ।

    यसअघि उक्त क्याम्पसमा बीबीएसतर्फ भएको वार्षिक १० प्रतिशत शुल्क वृद्धिको स्वतन्त्र विद्यार्थी युनियन क्याम्पस प्रशासनबिच रोक्ने सहमति भएको थियो ।

    सोही अनुसार क्याम्पस प्रशासनले त्रिभुवन विश्वविद्यालयको रजिस्टार कार्यालयले सिफारिस गरेको थियो । तर रजिस्टार कार्यालयले शुल्क वृद्धि रोक्ने निर्णय नभएको जनाएको हो । 

    रजिस्टार कार्यालयको जवाफप्रति स्ववियु सभापति विशाल रोकायाले कडा आपत्ति जनाउँदै विद्यार्थीमाथि अनावश्यक आर्थिक बोझ थोपर्ने निर्णय तत्काल सच्याउन आग्रह गर्दै आवश्यक परे आन्दोलनका थप कार्यक्रम गर्ने चेतावनी दिएका छन् ।

    शुक्रवार, श्रावण ३१ २०८२०६:३२:४३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार