मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

एमालेले घोषणा गर्‍यो नेसनल भोलेन्टियर(तस्बिरहरु)

एमालेले घोषणा गर्‍यो नेसनल भोलेन्टियर(तस्बिरहरु)

मेगा खबर संवाददाता

६, मंसिर २०८२
  • 865
    SHARES

  • एमालेले घोषणा गर्‍यो नेसनल भोलेन्टियर(तस्बिरहरु)

    काठमाडौँ, एमालेले नेसनल भोलेन्टियर फोर्स (एनभीएफ) केन्द्रीय कमान्ड घोषणा गरेको छ ।

    काठमाडौँको माइतीघरमा आयोजित कार्यक्रममा एमाले जनसङ्गठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले फोर्सको ११ सदस्यीय केन्द्रीय कमान्ड घोषणा गरेका हुन् ।

    जनाको केन्द्रीय कमान्डर फोर्सको प्रमुखमा पुष्पराज श्रेष्ठ रहेका छन् । त्यस्तै फोर्समा दुई जना सहकमाण्डर रहने छन् ।

    शुक्रवार, मंसिर ६ २०८२०३:३१:०४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार