मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

‘कमाउँदै पढ्दै’ नीति त्रिविले कार्यान्वयन गर्ने

‘कमाउँदै पढ्दै’ नीति त्रिविले कार्यान्वयन गर्ने

मेगा खबर संवाददाता

११, मंसिर २०८२
  • 703
    SHARES

  • ‘कमाउँदै पढ्दै’ नीति त्रिविले कार्यान्वयन गर्ने

    काठमाडौं, त्रिभुवन विश्वविद्यालयले कमाउँदै पढ्दै नीति कार्यान्वयनको पहल गर्ने भएको छ ।

    नेपाल सरकारको आर्थिक वर्ष २०८२र२०८३ को नीति तथा कार्यक्रमको बुँदा ६७ मा उल्लेख गरिएको ‘कमाउँदै पढ्दै’ भन्ने नीति अनुरूप कक्षा कार्ययोजना बनाइ कार्यान्वयन गर्न पहल गरिने उपकुलपति प्रा डा दीपक अर्यालले बताए । कृषि र पशु विज्ञान अध्ययन संस्थान र वन विज्ञान अध्ययन संस्थानमा यो कार्यक्रम लागू गरिने उनको भनाइ छ ।

    अन्य अध्ययन संस्थान र संकायहरूमा पनि क्रमशः यो अवधारणा लागू गरिने छ’त्रिविको सभामा उपकुलपति अर्यालले भने,व्यावसायिक साझेदारी कार्यलाई अगाडि बढाउन व्यवसायीहरूमार्फत ज्ञान,उत्पादन,अनुसन्धान,भौतिक पूर्वाधार निर्माणमा सहयोग आदानप्रदान गरिने उनको भनाइ छ ।

    बुधवार, मंसिर ११ २०८२०१:३३:२२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार