मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

३७ थान राहदानीसहित एक जना युवक नियन्त्रणमा

३७ थान राहदानीसहित एक जना युवक नियन्त्रणमा

  • 508
    SHARES

  • ३७ थान राहदानीसहित एक जना युवक नियन्त्रणमा

    काठमाडौँ,  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३७ थान राहदानीसहित एक जनालाई नियन्त्रणमा लिई प्रहरीले आज सार्वजनिक गरेको छ ।

    सिरहाको धनगढीमाई–१३ घर भएका राहदानी नम्बर १२१३४८५५ वाहक ३८ वर्षीय अजित श्रेष्ठलाई नियन्त्रणमा लिइएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक राजकुमार सिलवालले बताए ।

     

     

    बुधवार, जेठ ६ २०८३०४:२३:१४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार