मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

नेपाल प्रहरीका १६ जना प्राविधिक इन्स्पेक्टर डीएसपीमा बढुवा सिफारिस (सूची)

नेपाल प्रहरीका १६ जना प्राविधिक इन्स्पेक्टर डीएसपीमा बढुवा सिफारिस (सूची)

  • 835
    SHARES

  • नेपाल प्रहरीका १६ जना प्राविधिक इन्स्पेक्टर डीएसपीमा बढुवा सिफारिस (सूची)

    काठमाडौँ, नेपाल प्रहरीको विभिन्न प्राविधिक समूहअन्तर्गत कार्यरत १६ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) लाई प्रहरी नायव उपरीक्षक (डीएसपी) पदमा बढुवा गर्न सिफारिस गरिएको छ ।

    प्रहरी प्रधान कार्यालय,बढुवा समितिको सचिवालयले बुधबार बसेको बैठकको निर्णय अनुसार प्राविधिक प्रहरी समूहका विभिन्न उप(समूहका रिक्त पदहरूमा बढुवा सिफारिस सूची प्रकाशन गरेको हो ।

    1

    2

    3

    4

    बिहिवार, जेठ १४ २०८३०४:३७:३७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार