मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

गुनासो आएको १२ घण्टाभित्रै साउदीबाट नेपालीको उद्धार

गुनासो आएको १२ घण्टाभित्रै साउदीबाट नेपालीको उद्धार

  • 865
    SHARES

  • गुनासो आएको १२ घण्टाभित्रै साउदीबाट नेपालीको उद्धार

    काठमाडौँ,  कैलाश अधिकारीलाई साउदी अरबमा अलपत्र परेका उद्धार गरी आज स्वदेश फर्काइएको छ ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गुनासो आएको १२ घण्टा भित्रमा एक्सन लिएर कार्यालयले उद्धार गरेको प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिइन् । 

    मङ्गलबार सामाजिक सञ्जाल फेसबुकमा शिवन्तराज अधिकारी नामक खातामार्फत कैलाशको दयनीय अवस्था, सुरक्षित आवासको अभाव र श्रम शोषणसम्बन्धी गुनासो सार्वजनिक भएको थियो । हाल कैलाशलाई आवश्यक परामर्श, सहयोग र संरक्षणमा राखिएको छ ।

    बुधवार, जेठ २० २०८३०४:३८:११

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार