मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

वीर अस्पताल र ट्रमा सेन्टरको गैरकानुनी नियुक्ति प्रक्रियाविरुद्ध अख्तियारमा उजुरी

वीर अस्पताल र ट्रमा सेन्टरको गैरकानुनी नियुक्ति प्रक्रियाविरुद्ध अख्तियारमा उजुरी

  • 397
    SHARES

  • वीर अस्पताल र ट्रमा सेन्टरको गैरकानुनी नियुक्ति प्रक्रियाविरुद्ध अख्तियारमा उजुरी

    काठमाडौँ, वीर अस्पताल तथा राष्ट्रिय ट्रमा सेन्टरमा विभिन्न समयमा मेडिकल अफिसर र कन्सल्ट्यान्ट लगायतका प्राविधिक पदहरूमा आवश्यक कानुनी प्रक्रिया पूरा नगरी गैरकानुनी नियुक्ति गरिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ ।  डा.अमित झाले बुधबार आयोगको कार्यालयमा पुगेर उजुरी दिएका हुन् । 

    7b91f552-cf24-488c-91ca-26c3b3e9fd44

    शनिवार, आषाढ ६ २०८३०५:१२:४७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार