मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

थप तीन जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या २९५ पुग्यो

थप तीन जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या २९५ पुग्यो

  • 1.8K
    SHARES

  • थप तीन जनामा कोरोना संक्रमण,  नेपालमा संक्रमितको संख्या २९५ पुग्यो

    काठमाडौं । प्रदेश १ मा आइतबार तीन जनामा कोरोना पुष्टि भएको छ । विराटनगरमा दुई जना र धनकुटाका एक जनामा कोरोना देखिएको हो ।प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेका अनुसार विराटनगरका २९ र ३६ वर्षका व्यक्तिमा कोरोना देखिएको हो ।

    यस्तै धनकुटामा ३४ वर्षीय महिलामा कोरोना देखिको छ ।  योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३९ पुगेको छ । तीमध्ये १७ जना उपचारपछि निको भएका छन् ।
    यसैबीच तीन संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २९५ पुगेको छ। संक्रमितमध्ये दुई जनाको मृत्यु भएको छ .

    आइतवार, जेठ ४ २०७७०३:२०:३५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार