मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

कोरोना रोकथाममा नगरपालिकलाई प्याब्सन गोरखाको सहयोग

कोरोना रोकथाममा नगरपालिकलाई प्याब्सन गोरखाको सहयोग

  • 1.4K
    SHARES

  • कोरोना रोकथाममा नगरपालिकलाई प्याब्सन गोरखाको सहयोग

    गोरखा । प्याब्सन गोरखाले गोरखा नगरपालिकालाई नगद सहयोग गरेको छ ।

    नगरपालिकाको कोरोना संक्रमण रोकथाम तथा विपद कोषमा प्याब्सनले नगद ३५ हजार रकम सहयोग गरेको हो ।

    नगरपालिकाले सञ्चालन गरिरहेको कोरोना रोकथाम अभियानमा सहयोग पु¥याउन भन्दै प्याब्सनले नगद सहयोग गरेको अध्यक्ष सीताराम तिवारीले बताए ।

    सहयोग रकम सोमबार प्याब्सन गोरखाका अध्यक्ष तिवारीले नगरप्रमुख राजनराज पन्तलाई हस्तान्तरण गरेका हुन् ।

    सहयोग ग्रहरण गर्दै नगरप्रमुख पन्तले रकमको उचित सदुपयोग हुने विश्वास दिलाए ।

    शनिवार, जेठ १० २०७७०९:१५:२८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार