मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

यस पटकको एसईई परीक्षा नहुने मन्त्रिपरिषदको निर्णय

यस पटकको एसईई परीक्षा नहुने मन्त्रिपरिषदको निर्णय

  • 2.4K
    SHARES

  • यस पटकको एसईई परीक्षा नहुने मन्त्रिपरिषदको निर्णय

    काठमाण्डौँ  । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले एसइइ परीक्षा खारेज गर्ने प्रस्ताव पारित गरेको छ । केही समयदेखि कोरोनाभाइरस र लकडाउनका कारण अन्योलमा रहेको एसइइ परीक्षा सरकारले खारेज गरेको हो ।

    बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यस वर्ष नियमित परीक्षा नगरी आन्तरिक मूल्यांकनका आधारमा ग्रेड निर्धारण गर्ने निर्णय गरेको हो । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले यसपटकको एसईई परीक्षा खारेज गरी विद्यालयले मूल्यांकनलाई मान्यता दिन मन्त्रिपरिषद् बैठकमा प्रस्ताव गरेका थिए । उक्त प्रस्तावलाई मन्त्रिपरिषद्ले पारित गरेको हो ।

    बिहिवार, जेठ २९ २०७७११:२७:१४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार