काठमाडौं, मङ्सिर ३ गते काठमाडाैमा हर्षोउल्लासका साथ छठ मनाइएको छ । आइतबार अस्ताउँदो सूर्यलाई अर्घ दिएर छठ मनाइएको हो ।
काठमाडाैँको बागमती नदी किनारमा छठका लागि सझाइएको छ । परिवार एवं सन्तानको सुख-समृद्धिको कामना गर्दै श्रद्धापूर्वक मनाइने छठमा आइतबार अस्ताउँदो सूर्यलाई अर्घ दिइन्छ ।
छठ पूजा हेर्न देश विदेशबाट श्रद्धालुहरू गुज्यश्वरि किनारमा पुगेका थिए ।
तस्बिरहरू:



















मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।