मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

पशुपतिनाथमा कम्तीमा छ लाख बढीले गरे दर्शन

पशुपतिनाथमा कम्तीमा छ लाख बढीले गरे दर्शन

मेगा खबर संवाददाता

४, फाल्गुण २०८२
  • 274
    SHARES

  • पशुपतिनाथमा कम्तीमा छ लाख बढीले गरे दर्शन

    काठमाडौँ,महाशिवरात्रिका दिन आज राति ९ बजेसम्म कम्तीमा छ लाख बढी भक्तजनले पशुपतिनाथको दर्शन गरेका छन् ।

    आइतबार बिहान २ बजेदेखि नै पाशुपत क्षेत्रमा दर्शनार्थीको घुइँचो लागेकामा अहिलेसम्म पनि उस्तै रहेको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक एवं प्रवक्ता सुवास जोशीले जानकारी दिए ।

    उनले भने, “९ बजेसम्म कम्तीमा छ लाख बढीले दर्शन गरेका छन् । अहिले पनि दर्शनार्थीको भीड बाक्लो छ । दर्शनार्थीको सङ्ख्या अझै बढ्ने देखिन्छ ।”

     

    सोमवार, फाल्गुण ४ २०८२०८:३७:१०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार