काठमाडौं, सरकारले पात्रो र भित्तेपात्रो प्रकाशन तथा वितरण गर्नको लागि पूर्वस्वीकृति अनिवार्य गरेको छ ।
संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै पूर्वस्वीकृति विना पात्रो तथा क्यालेन्डर प्रकाशन र वितरण गर्न नपाइने जनाएको छ ।
समितिका कार्यकारी निर्देशक लक्ष्मण पन्थीले कानुन अनुसार नै पूर्वस्वीकृत लिनुपर्ने व्यवस्था गरिएको बताए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।